Uddar

कविता- तिमिलाई मैले


कविता-

तिमिलाई मैले फुलको माला लगाएर सम्मान गरेको छु

सम्हालि राख तिम्रो मनलाई म फर्केर आउने छु

 

तिमि मेरो लागि सजिएर आउने गर

मेरो जिवनमा खुसि ल्याउने कोशिस गर

मैले सधै तिमिलाई साथमा राख्नेछु

सुख दु:खमा तिमि सँग रहनेछु

 

माया गरि यो मनलाई डोर्‍याएर लैजाउ

सयौ जुनि सँगै बाच्ने बाचा गर्न लगाईदेउ

तिम्रो सिउदोमा सिन्दुरले भरिदिए

मन भरिको मायाले जिन्दगि सजाईदिए

 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?