Uddar

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई जुम्लामा दोब्बर बढीको अग्रता



राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई जुम्लामा दोब्बर बढीको अग्रता

जुम्ला-

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन्।

कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम ९कुवँर०ले १ हजार ४४९ मत पाएकी छन्।

यसैगरी एमालेका रतननाथ योगीले ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन्।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?