Uddar

मुख्य समाचार

    वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै, २२ लाख नेपाली लाभान्वित हुने

    काठमाडौं- आजदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले आज  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त […]

    Read More

    आज पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं- देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो। देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। विभागले आन दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली […]

    Read More

    मधेस प्रदेश समन्वय परिषद कतारको नेतृत्वमा पुनः नियाज शेख

    मधेस प्रदेश समन्वय परिषद कतारको नेतृत्वमा पुनः नियाज शेख

    रामएकवाल राम /दोहा हिमाल पहाड तराई कोही छैन पराई, अनेकतामा एकता  भन्ने मुल नारा सहित २०२१ मा स्थापना भएको मधेस प्रदेश समन्वय परिषद कतारको प्रथम राष्ट्रिय एकता महाअधिवेशन सप्पन्न भएको छ। गत शुक्रबार दोहा कतारको सालिमार रेस्टुरेन्टको सभा हलमा सप्पन्न दुई समूह विच एकता साथै महाअधिवेशनबाट नियाज शेखको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन। […]

    Read More

    राष्ट्रपति भण्डारीले आजै शीतलनिवास छाड्ने

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबार सकिंदैछ। उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी थिइन्। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आइतबार नै शीतल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। उनको बूढानीलकण्ठमा निजी निवास छ। जुन घर २०७२ अघि नै बनाइएको थियो। जसलाई केही समय पहिलेदेखि मर्मत सम्भारको काम भइरहेको छ। भवन […]

    Read More

    आज बिहान १० बजेदेखी राष्ट्रपतिको निर्वाचन

    काठमाडौं- राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजे पछि उपस्थित मतदाता भने मतदानवाट बञ्चित हुनेछन।ु आज हुने राष्ट्रपति निर्वाचनमा […]

    Read More

    राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने

    काठमाडौं- राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दिइएको छ। आयोगले आज नै अपराह्न ३ बजेदेखि ४ बजेभित्रमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उम्मेदवारले नाम फिर्ता […]

    Read More

    सौराहामा भ्यालेण्टाइन डे अवसरमा फुड फेष्टिबल

    सौराहामा भ्यालेण्टाइन डे अवसरमा फुड फेष्टिबल

    रत्ननगर- चितवनको पर्यटकीय क्षेत्र सौराहामा  भ्यालेण्टाइनमा डे  ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो । शुक्रवार सौराहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहालाई विश्व […]

    Read More

    आज सोनाम ल्होसार- राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शुभकामना सन्देश

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्। सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न […]

    Read More

    खैरहनी महोत्सव सुरु मुख्यमन्त्री द्वारा उद्घाटन

    खैरहनी महोत्सव सुरु मुख्यमन्त्री द्वारा उद्घाटन

            माघ ४ गते । चितवनको खैरहनीमा बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा सुरु भएको महोत्सवको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरे । सो अवसरमा वोल्दै मुख्यमन्त्री जमरकट्टेलले उद्योग व्यवसाय,कृषि क्षेत्रको विकासका लागि लगानीको मोडेल परिवर्तन […]

    Read More

    पोखरामा यति ठूलो जहाज दुर्घटना

    पोखरामा यति ठूलो जहाज दुर्घटना

      काठमाडौं- पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोंचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल […]

    Read More