Uddar

ताजा अपडेट

    चितवन रत्ननगरको पञ्चकन्या देवी मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

    चितवन- चितवनको रत्ननगर स्थित पञ्चकन्या देवी मन्दिरमा मंसिर १३ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । शुक्रबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले महायज्ञ हुने जानकारी दिएको हो । महायज्ञमा तुलादान,भूमिदान,सामुहिक ब्रतबन्ध र पितृमोक्षको सम्मका क्रियाकलाप गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए । महायज्ञबाट भएको आम्दानीले मन्दिरका लागि जग्गा […]

    Read More

    गोरखाबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका बजगाइ र माओवादीका दाहाल ठुलो मतान्तरले बिजयी

    गोरखाबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका बजगाइ र माओवादीका दाहाल ठुलो मतान्तरले बिजयी

    गोरखा – गोरखा क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका राजेन्द्र बजगाइ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधीसभा सदस्यमा ठुलो मतान्तरले बिजयी भएका छन् । बजगाइ मतान्तरको हिसाबमा जिल्लामा नै उत्कृष्ठ देखिए । बजगाइले १६ हजार ६८४ मतको अन्तरले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजय गरे । गोरखा क्षेत्र नम्बर १ […]

    Read More

    मुक्तक

    मुक्तक

    मुक्तक कारण बिनै किन दुख्छस ए मेरो मन घरिघरि बुझ्दैन कसैले यो धर्तिमा मान्छे छन थरिथरि !   दुःख पर्दा नजिक आउन पनि डराउँछ मान्छे अलिकति मात्रै सुख देखे भने घुम्छन वरिपरि!!   स्वार्थी छ संसार अनि स्वार्थी छ मनुष्य यो धर्तीमा नजिक आउँछन् जान्छन् र फाईदा लुट्छन् घरीघरी !!! मीना भुसाल भरतपुर ७, कृष्णपुर […]

    Read More

    चितवन २ मा लामिछानेको दोब्बर अग्रता, क्षेत्र नं. १ मा रास्वपा र ३ मा राप्रपाको अग्रता

    चितवन- चितवन २ मा रवि लामिछानेको दोब्बर अग्रता रहेको छ । उनले नेकपा एमालेका कृष्णभक्त पोख्रेल भन्दा ७ हजार ३ सय ९२ मतले अघि रहेका छन् । पछिल्लो मत परिणाम अनुसार २७ हजार ४ सय ९४ मत गन्दा घण्टी चिन्हका लामिछानेले १३ हजार ६ सय ४१ मत ल्याउनु भएको छ । एमालेका कृष्ण भक्त पोख्रेलले […]

    Read More

    काठमाण्डौं ४ मा गगन र झापा १ मा विश्व प्रकाशको अग्रता

    काठमाण्डौं- काठमाडौं- क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन्। गगनले १७ हजार ५१६ मत ल्याएर नेकपा एमालेका राजन भट्टराईलाई निकै पछि पारेका छन्। भट्टराईले ११ हजार ९४८ मत ल्याएका छन्। उनीहरूबीच ५ हजार ५६८ मतको फरक छ। २०७४ को चुनावमा पनि यो क्षेत्रमा थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो […]

    Read More

    सवारी दुर्घटनामा बुटवलका पत्रकार कंडेलको निधन

    रुपन्देही- रुपन्देहीका पत्रकार नरबहादुर कंडेलको मोटरसाइकल दुर्घटना परी निधन भएको छ। शुक्रबार साँझ तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी०ले ठक्कर दिँदा मोटरसाइकल चालक कंडेलको निधन भएको हो। रुपन्देहीको सैनामैना नगरपालिका(१ रानी बगिया निवासी ३५ वर्षीय कंडेलको उपचारको क्रममा […]

    Read More

    मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगको यस्तो छ ६ बुँदे निर्देशन

    ,काठमाडौं- निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो। १। प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना […]

    Read More

    हिमालय आधारभुत विद्यालयमा पोषण प्रर्दशनी कार्यक्रम सम्पन्न

    हिमालय आधारभुत विद्यालयमा पोषण प्रर्दशनी कार्यक्रम सम्पन्न

    चितवन – भरतपुर महानगरपालिका वडा नम्वर ११ जागृतिचोकमा रहेको हिमालय आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत पोषण प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । भरतपुर अस्पताल नर्सिङ कलेजमा प्रमाणपत्र तहमा नर्सिङ अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा अन्तर्गत पोषण शिक्षाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा नर्सिङ कलेजका कार्यक्रम संयोजक मिना कुमारी भुषाल, […]

    Read More

    चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक

    काठमाडौं- आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो। मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम […]

    Read More

    आज देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं- आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ। राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। सोमबार प्रदेश १, […]

    Read More