Uddar

मनोरञ्जन

    लक्की मिडिया हाउसले चैते दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम गर्दै

    लक्की मिडिया हाउसले चैते दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम गर्दै

    चितवन- लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभयो । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया […]

    Read More

    गायक भुवन थापा मगरको ‘ सानु तिमिलाई ’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )

      चितवन । गायक भुवन थापा मगरको स्वरमा ‘ सानु तिमिलाई ’ गीतको भिडियो गायक मगरको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । डि पी खनाल / शंकर थापा स्माईलको सब्द तथा संगीत रहेको ‘ सानु तिमिलाई ’ को संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । वैदेशिक रोजगारमा गएको प्रेमीको पर्खाइमा बसेको प्रेमिकालाई नेपाली समाजमा […]

    Read More

    चितवन सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

    चितवन सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

    चितवन- चितवनको चिसो मौसमसंगै चितवन सेवा समाजले आपसि सद्भाव बढाउँदै वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले गत शनिवार रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले आफ्नो लेख रचना […]

    Read More

    कलाकार बन्न काठमाण्डौं हिडेका आशिष दुबईमा रमाउँदै

    कलाकार बन्न काठमाण्डौं हिडेका आशिष दुबईमा रमाउँदै

    मानिसका धेरै सपनाहरु हुन्छन् ती सपनाहरु सबै पू्रा भने हुदैनन् । केहीका भने सोचेको सपना भन्दा फरक भई दिँदा निराशामा परिणत हुन्छन् मान्छे । तर लगातार आफ्नो सपना साकार पार्न संघर्ष गर्ने मानिस सफल भएर छोड्छ नै । यसको उदाहरणमा पर्छन खैरहनी नगरपालिका चितवनका आशिष पुरुष । विद्यालयको अध्ययनबाट नै कलाकार बन्छु भनेका आशिष निकै […]

    Read More

    साँगेतिक माहोलमा रमाउँदै बेलायतमा भूमिका शाह

    चितवन- बेलायतमा निकै लामो समय देखि नेपालीहरु विभिन्न पेशा, व्यवसाय, अध्ययनमा रमाई रहेका छन् । आफ्नो भाषाको पनि उत्तिकै महत्व छ त्यहाँ । अझ साँगेतिक क्षेत्रमा अगाडि रहेको पाईन्छ बेलायतमा । यहि माहोलमा लोकदोहोरी , आधुनिक , पप , गीत गाउन , लेख्न, सङ्गीत क्षेत्रमा निकै लामो समय देखि लागि परेकि गायिका भूमिका शाह यति […]

    Read More

    सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

    सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

    रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र […]

    Read More

    साँगेतिक माहोलमा रमाउँदै बेलायतमा गायिका भूमिका

    साँगेतिक माहोलमा रमाउँदै बेलायतमा गायिका भूमिका

    चितवन- बेलायतमा निकै लामो समय देखि नेपालीहरु विभिन्न पेशा, व्यवसाय, अध्ययनमा रमाई रहेका छन् । आफ्नो भाषाको पनि उत्तिकै महत्व छ त्यहाँ । अझ साँगेतिक क्षेत्रमा अगाडि रहेको पाईन्छ बेलायतमा । यहि माहोलमा लोकदोहोरी , आधुनिक , पप , गीत गाउन , लेख्न, सङ्गीत क्षेत्रमा निकै लामो समय देखि लागि परेकि गायिका भूमिका शाह यति […]

    Read More

    चितवन सेवा समाज असस नेपालले रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम गर्ने

    चितवन सेवा समाज असस नेपालले रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम गर्ने

    चितवन- नेपालको यो चिसो मौसमसंगै पारिवारीक वा संघसंस्थाको बनभोज जानेक्रम बढि रहेको छ । विभिन्न पार्क, सामूदायिक बनका वनभोज स्थलहरु यतिबेला खचाखच र नाचगानले रमाईलो भई रहेको छ । यसै क्रममा चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले पनि रमाईलो डाँडामा नै रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम राखेको छ । […]

    Read More

    अमितको ‘रुपै तिम्रो’ सार्वजनिक

    अमितको ‘रुपै तिम्रो’ सार्वजनिक

    नव उदीयमान गायक अमित रसाईलीको आवाजमा रहेको गीत ‘रुपै तिम्रो’ वर्ल्ड वाइड रिलिज भएको छ । राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको देवेन्द्र बरालले सङ्गीत गरेका हुन भने शब्द रचना किरण भुजेलको रहेको छ । याकुब तामाङ्को सङ्गीत सम्योजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन । भ्वाईस अफ नेपाल सिजन […]

    Read More

    सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

    सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

    युवराज रसाईली / धनकुटा सुस्मा बराइली संखुवासभा आइडलको राउन्ड १५ मा उक्लिन सफल भएकीछिन् । १५औं राउन्डको लागि अडिसन संखुवासभाको गोला बजारमा सुरु भएको हो । संखुवासभा आइडलमा भोट र निर्णायकहरुको भन्दा पनि पब्लिक सपोर्टको पकड जम्दै गएको छ। विभिन्न सामाजिक सन्जाल र कलाकारले पनि सुस्मालाई साथ दिएका छन् । उनलाई अहिलेबाट नै काठमाडौंमा गीत […]

    Read More