दोहा- मनसौरास्थित लुलु एक्सप्रेस बी–रिङरोडभन्दा केही मिटर पछाडि रहेको चार तले भवन भत्किदा एक जनाको मृत्यु भएको छ । त्यहाँ सिभिल डिफेन्स, एम्बुलेन्स र प्रहरी अधिकारीहरूले क्षेत्रलाई घेरा हालेका छन्। गृह मन्त्रालयले ट्वीट गरेको छ कि नागरिक रक्षा टोली र अन्य सम्बन्धित अधिकारीहरूले बिन देरहम क्षेत्रमा चार तले आवासीय भवन खसेको परिणामस्वरूप ७ जनाको ज्यान […]
Read More
कबिकिरण न्यौपाने /जापान – जापानकोओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन्। हराई रहेकी आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनि जापानको ओशाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १- ३ – २ मा रहदैं आएकी बताईएको छ। […]
Read More
दोहा- दोहा कतारमा स्थापित किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारद्धारा कलाकार भेटघाट तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । किरात मूल समारोह साँस्कृतिक विभागका कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका कार्यवाहक साँस्कृतिक संयोजक धर्मराज राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । किरात मूल समारोहका संयोजक तथा […]
Read More
काठमाण्डौं- विमानस्थल कार्गाेमा कामको लागि मलेसिया पुगेका ५६ नेपाली कामदारहरु काममा फर्कने भएका छन् । नेपाली राजदूतावास, भण्डारी ओभरसिजका माधब भण्डारी तथा कम्पनिको संयूक्त छलफलले सकारात्मक निर्णय गरे पछि उनिहरु काममा फर्कने भएका हुन् । मलेसियाको एडिके कम्पनिले खान र बस्न समेत नदिएको भन्दै उनिहरुले गुनासो गरेका थिए । गुनासो संगै उनिहरुको समस्याको समाधानको लागि […]
Read More
काठमाण्डौं- लामो समय बन्द रहेको मलेसिया जब कामदार लैजान खुल्ला भयो तब सयौं यूवा मलेसिया उडे । उडेको १ महिना नपुक्दै अलपत्र पर्छन उनिहरु । कम्पनिले कामको माग अनुसार पहिले नै कति कामदार हो मनन नगर्नु, माग पत्रमा आवश्यक भन्दा बढि कामदार लगि राखेमा कतै कम्पनिमा माग भए दिने नत्र कम्पनिमा सुताई राख्ने गरेको पाईन्छ […]
Read More
रामएकवाल राम /दोहा हिमाल पहाड तराई कोही छैन पराई, अनेकतामा एकता भन्ने मुल नारा सहित २०२१ मा स्थापना भएको मधेस प्रदेश समन्वय परिषद कतारको प्रथम राष्ट्रिय एकता महाअधिवेशन सप्पन्न भएको छ। गत शुक्रबार दोहा कतारको सालिमार रेस्टुरेन्टको सभा हलमा सप्पन्न दुई समूह विच एकता साथै महाअधिवेशनबाट नियाज शेखको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन। […]
Read More
दिलिप पराजुली/दोहा -नेपाली भाषाको उत्थान र सम्बर्द्धनका लागि खोलिएका दुई साहित्यिक संस्थाले एउटै ब्यानर मुनी तिन कार्यक्रम सम्पन्न गरेका छन । अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनलय कतारको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रमेश स्मृति कोष नेपाल द्वारा स्थापना गरिएको कार्यक्रममा रमेश हरिलट्ठक सम्मान बाट कतारका कवि […]
Read More
टोकियो- जापान भ्रमणमा रहनु भएकी भरतपुर महानगर पालिका प्रमुख रेणु दाहाललाई चितवन समाज जापानले टोकियमा स्वागत गरेको छ । टोकियो स्थित रातोमाटो रेष्टुरेन्टमा प्रमुख दाहाललाई चितवन समाज जापानले स्वागत गरेको हो । स्वागत कार्यक्रम चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले अन्तर्राष्ट्रिय नारी दिवशको दिनमा जापानमा […]
Read More
रामएकवाल राम/ दोहा रंगीन मौसम वसन्त ऋतुको आगमन सँगै मनाइने रंगहरुको पर्व होली (फागु पुर्णिमा)को अवसरमा हेल्प मधेसी कतार च्यापटरको आयोजनामा होली उत्सव एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ ।च्यापटर कतारले फागु पूर्णिमाको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सहितको आयोजना गरेको थियो। तन, मन, धन स साथै सबहक साथ, सबहक विकास, सबहक हाथ […]
Read More
दोहा- दलित एकता संजाल कतारको गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोगार्थ बृहत सास्कृतिक तथा बनभोज कार्यक्रम शुक्रबार सभ्य, भब्यरुपमा सम्पन्न भएको छ । संजालकी प्रमुख संरक्षक इन्दु लावरको प्रमुख आतिथ्य र अध्यक्ष किरण परियारको सभापतित्वमा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुखज्युहरु, बैचारिक संघ सस्थाको प्रमुखज्युहरु, समजसेवी, बुद्धिजीवीहरुको बिशेष आतिथ्यता साथै पत्रकारहरु, कलाकारहरु र उल्लेखनीय दर्शकहरुको […]
Read More