
काठमाडौ – प्रदर्शन भएको फिल्म महापुरुष बाट राम्रो प्रसंशा बटुलेका अभिनेता हुन अरुण क्षेत्री । प्रदिप भट्टराई निर्देशित फिल्म बक्स अफिसमा सफलता हासिल गरेपछी अरुणको चर्चा झन हुन थाल्यो । फिल्ममा उनी एक असल छोराको भूमिका प्रस्तुत भएका थिए । रिलिज भएको पहिलो फिल्मबाट नै अरुण सबैको नजरमा परे । यतिबेला यिनै अरुणको आउदो चैत्र […]
Read Moreकाठमाडौं- जनकपुरधाम उपमहानगरपालिका(११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ। उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए। उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस […]
Read More
चितवन विभिन्न सामाजिक कार्यगरी चितवनमा अन्तर्राष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको छ । सामाजिक संस्था नारायणगढ राउण्ड टेबल–१४ र चितवन राउण्ड टेबल–३१ को संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको हो । हरेक बर्ष मार्च १४ मा मनाईदै आएको उक्त दिवसको पहिलो दिन रक्तदान को आयोजना गरि मनाईएको छ । ओम अस्पताल भरतपुर, र प्रेसिडेन्सी कलेज […]
Read Moreकाठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ। बैशाख १० गते तनहुँ–१ र बारा–२ मा हुन गइरहेको उपनिर्वाचनको लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आह्वान गरेको हो। तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा […]
Read Moreकाठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज धेरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागले आज राति […]
Read Moreकाठमाडौं- आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ। त्यस अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा मंगलबार विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका […]
Read More
काठमाण्डौं- विमानस्थल कार्गाेमा कामको लागि मलेसिया पुगेका ५६ नेपाली कामदारहरु काममा फर्कने भएका छन् । नेपाली राजदूतावास, भण्डारी ओभरसिजका माधब भण्डारी तथा कम्पनिको संयूक्त छलफलले सकारात्मक निर्णय गरे पछि उनिहरु काममा फर्कने भएका हुन् । मलेसियाको एडिके कम्पनिले खान र बस्न समेत नदिएको भन्दै उनिहरुले गुनासो गरेका थिए । गुनासो संगै उनिहरुको समस्याको समाधानको लागि […]
Read Moreकाठमाडौं- हाल देशभर आंशिकदेखि सामान्य बदली छ। आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भूभागमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ […]
Read More
काठमाडौं- पर्वतमा किस्ता उठाउन गएका बेला एनआईसी एशिया बैंकका कर्मचारीमाथि कुटपिट भएको छ। बिहीबार पर्वतस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको हो। बैंकका कर्मचारीमाथी कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मधुसुधन न्यौपानेले पुष्टी गरेका छन्। यता बैंकका कर्मचारीमाथि भएको कुटपिटको बैंक तथा […]
Read Moreकाठमाडौं – आज देशका केही भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली छ। कोसी, मधेस प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही स्थानहरू तथा तराई […]
Read More