Uddar

फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदै

फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदै

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदैछन्। आज हुने पहिलो खेल समूह डी को ट्युनिसियाले अष्ट्रेलियाविरुद्ध दिउँसो ३/४५ मा अल जनाव रंगशालामा खेल्ने छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलिया अन्तिम १६ मा पुग्ने आशा जीवितै राख्न पहिलो जितको खोजिमा हुनेछ। त्यस्तै पहिलो खेल बराबरी खेलेको ट्युनिसिया पनि पहिलो... 

चितवन रत्ननगरको पञ्चकन्या देवी मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

चितवन रत्ननगरको पञ्चकन्या देवी मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

चितवन- चितवनको रत्ननगर स्थित पञ्चकन्या देवी मन्दिरमा मंसिर १३ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । शुक्रबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले महायज्ञ हुने जानकारी दिएको हो । महायज्ञमा तुलादान,भूमिदान,सामुहिक ब्रतबन्ध र पितृमोक्षको सम्मका क्रियाकलाप गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष बाबुराम... 

ताजा अपडेट अरु सबै
समाचार अरु सबै
समानुपातिकमा  कुन दलले कति कटाए&w=390&h=290

समानुपातिकमा कुन दलले कति कटाए

काठमाडौं- निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको पछिल्लो अपडेट... 

फिफा विश्वकपमा उपाधि दाबेदारी टिम स्पेनको शानदार जित&w=390&h=290

फिफा विश्वकपमा उपाधि दाबेदारी टिम स्पेनको शानदार जित

काठमाडौं( कतारमा जारि फिफा विश्वकपमा उपाधि दाबेदारी टिम स्पेनले शानदार जितसहित प्रतियोगिताको... 

पश्चिम नवलपरासीमा खुकुरी प्रहार, एक युवकको मृत्यु,&w=390&h=290

पश्चिम नवलपरासीमा खुकुरी प्रहार, एक युवकको मृत्यु,

बुटवल- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति... 

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई जुम्लामा दोब्बर बढीको अग्रता&w=390&h=290

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई जुम्लामा दोब्बर बढीको अग्रता

जुम्ला- जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन्। कुल... 

चितवन २, काठमाण्डौं ७ र कास्की २ मा राष्ट्रिय स्वतन्त्रको अग्रता&w=390&h=290

चितवन २, काठमाण्डौं ७ र कास्की २ मा राष्ट्रिय स्वतन्त्रको अग्रता

काठमाडौं – चितवन २ को पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका... 

४९५ सांसदका लागि देशभर मतदान सुरू&w=390&h=290

४९५ सांसदका लागि देशभर मतदान सुरू

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभर मतदान सुरू भएको छ। आइतबार बिहान... 

पत्रपत्रिकाबाट अरु सबै
मेलम्चीको पानी काठमाडौं पठाउन सुरु&w=390&h=290

मेलम्चीको पानी काठमाडौं पठाउन सुरु

सिन्धुपाल्चोक- वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको... 

शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता -गृहमन्त्री खाण&w=390&h=290

शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता -गृहमन्त्री खाण

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता... 

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

शनिबार, कार्तिक १२, २०७९ | उद्धार न्यूज

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

बिहिबार, कार्तिक १०, २०७९ | उद्धार न्यूज

कैलालीका बाढी पीडितको बिचल्ली

सोमवार, अशोज २४, २०७९ | उद्धार न्यूज
अर्थ तथा शेयर बजार अरु सबै
अन्तरबार्ता अरु सबै

    मोडल तथा गीतकार अमृता भट्ट १० वटा म्युजिक भिडिओमा अभिनय र चार वटा गीत लेखेकी छिन् । नुवाकोटकी भट्ट हाल बालाजुमा बस्छिन् । मोडल तथा गीतकार भट्टसँग गरिएको अन्तरकुन्तर कुराकानी । सबभन्दा पहिला तपाई आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? म पनि अरु जस्तै साधारण मान्छे हुँ । पेशाले मोडल र गीत लेख्ने काम गर्छु । कलाकारितामा कहिलेबाट कसरी लाग्नुभयो ? कलाकारितामा... 

उद्वार टि.भि

देश बिदेश सफलताका कथा

देशमा कुनै सिस्टम नै छैन ।

कतारबाट तेल र कतारीहरुलाइ पर्यटन

विदेश अरु सबै

मनोरञ्जन अरु सबै
साहित्य र सूचना अरु सबै

रवीन्द्र मिश्रलिखित ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौं– ३ असोजमा लेखक तथा राजनीतिज्ञ रवीन्द्र मिश्र पाठकका लागि विमोचनै... 

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहररू विमाेचन

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम... 

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

साहित्यकार तेजराज खतिवडा (तेराख) को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित... 

कविता- एक्लै छँदा

कविता- एक्लै छँदा यो मन बैराग्यको छ आज भोलि, अतासियर रुन्छ झन झन आज भोलि । च्यात्तिएका... 

लघुकथा : शाश्वत सत्य

लघुकथा : शाश्वत सत्य —धनराज गिरी —– आउनुहोस् ,म आज तपाईंहरूलाई द्वापरयुगतिर... 

खावो खावो जे जे खावो-मोहन चापागाँई

कविता- खावो खावो जे जे खावो, पालै पालो खाँदै जावो, पालो पुग्ने रन्थनिदै आवो, चिम्टामा... 

विविध अरु सबै
काबुल आक्रमणमा ६ बालिकासहित ९ जनाको मृत्यु&w=390&h=290

काबुल आक्रमणमा ६ बालिकासहित ९ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा... 

काठमाडौंकै अर्को हल पनि बन्द, अझै कति बन्द हुने हुन् ?&w=390&h=290

काठमाडौंकै अर्को हल पनि बन्द, अझै कति बन्द हुने हुन् ?

काठमाडौं । कोरोना संक्रमणका कारण सिनेमा हल बन्द हुने क्रम रोकिएको छैन । कोरोना संक्रमणका कारण लामो समय हल सञ्चालन...